Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


नक्कली भुटान शरणार्थी प्रकरण : ३० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका ३० जनाविरुद्ध पाँच वटा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख ७४ हजार