Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


युक्रेनको ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त

काठमाडौं । रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ। विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो