Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


भक्तपुरका किसान धान भित्र्याउन व्यस्त

काठमाडौं । भक्तपुरका किसान यतिबेला धान भित्र्याउन व्यस्त भएका छन् । दसैँ सुरु भएसँगै भक्तपुरका किसान् खेतमा किसान खेतमा पाकेको धान काट्ने, झार्ने र घर भित्र्याउने कार्यमा भएका हुन् ।