Logo ५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026


धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

धादिङ् । धादिङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–४ गुम्दीमा जीप दुर्घटना हुँदा अनुरोध तामाङको मृत्यु भएको हो । धादिङ्बेसीबाट रिगाउँको तावल