Logo २४ कार्तिक २०८३, मंगलबार | Tue, Nov 10, 2026


धरानकी उपमेयर भण्डारीद्धारा पदबाट राजीनामा

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाकी उपमेयर मन्जु भण्डारीले पदबाट राजीनामा दिनुभएको छ । स्थानीय तह निर्वाचनमा एमालेले भण्डारीलाई मेयरको टिकट दिएपछि उहाँले राजीनामा दिनुभएको हो । भण्डारीले धरानका मेयर तिलक