३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


धनुषा हिरासतबाट ६ जना थुनुवा फरार

काठमाडौं । धनुषामा प्रहरी हिरासतबाट ६ जना थुनुवा फरार भएका छन् । आइतबार राति इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट पर्खाल भत्काएर ६ थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले