Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


संसद विघटनविरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन, पुनःस्थापना कि निर्वाचनमा नेताहरु नै विभाजित

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार देशभर प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३ सय ३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।