Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


देवचुलीमा कोभिड बिरामीका लागि युवाको पहल, प्रतिष्ठान बनाएर अक्सिजन बैंक स्थापना

पहिलो चरणमा देवचुली नगरपालिकाको स्वास्थ्य शाखालाई दश वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ । बैंकमा अहिले २३ वटा अक्सिजन सिलिन्डर रहेको संयोजक पोख्रेलको भनाइ छ ।

कोरोना संक्रमितको मृत्यु भएपछि देवचुली नगरको प्रमुख र उपप्रमुख कार्यकक्षमा तालाबन्दी

सोमबार देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पुर्‍याउन एम्बुलेन्स नपाए पछि ट्रयाक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा ज्यान गए पछि तालाबन्दी गरिएको सचेत नागरिक समूहले जानकारी दिएको छ ।

पाँच दशकदेखि जोतभोग गरेको जग्गाको लालपुर्जा पाएनन् स्थानीयले

नवलपुर, मंसिर २ । नवलपुरको देवचुली नगरपालिकाको शान्तिगैरा र झाक्रेमा बसोबास गर्ने अधिकांशले अहिलेसम्म जग्गाको पुर्जा पाउन सकेका छैनन् । सामुदायिक वन आसपास क्षेत्रमा बसेका यहाँका ७५ प्रतिशत बासिन्दा पुर्जाविहीन