काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब पाँच महिनापछि बिहीबार नेपाल फर्किंदै हुनुहुन्छ । जेनजी आन्दोलनपछि सिंगापुर गएका देउवा बिहीबार साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरको विमानबाट अवतरण