Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


साढे ५ महिनापछि कांग्रेस पूर्वसभापति देउवा स्वदेश फर्किए

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे ५ महिनापछि स्वदेश फर्किनुभएकाे छ। गत फागुन १३ गते पूर्वमन्त्री समेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका देउवा बिहीबार नेपाल फर्किनुभएकाे हाे।

तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे ।