काठमाडौं । नेपाल डेरी एसोसिएसनले १० औं विश्व विद्यालय दूध दिवस साताव्यापी रुपमा सुरु गरेको छ । विविध कार्यक्रमको साथमा सरोकारवालाको सहकार्यमा विहिवारबाट कार्यक्रम सुरु गरेको एसोसिएसनले जनाएको छ ।