Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


प्रस्तावित अमेरिकी राजदूत भन्छन्– ‘चीनको दुष्प्रचारको सामना गर्दै नेपालबाट एमसीसी अनुमोदन भयो’

राजदूत र्‍यान्डी बेरीको स्थानमा काठमाडौं आउन लागेका थम्प्सनले अमेरिकी सेनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सुनुवाइका क्रममा यस्तो बताउनुभएको हो ।