सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । बागमती नगरपालिका– ८ गाजली चोकस्थित राजघाटबाट सोल्टी आइरहेको बा ३०
काठमाडौं । पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको
काठमाडौं । रूपा गाउँपालिकामा मोटरसाइकल शनिबार साँझदुर्घटना हुँदा २ जना युवकको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गाउँपालिका–६ का २९ वर्षीय कृष्ण गुरुङ र सोही ठाउँका २४ वर्षीय अशोक गुरुङको
एजेन्सी । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा चार जना बेपत्ता भएका छन् । लिन्डम्यान टापूमा शुक्रबार राति अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको
सर्लाही । सर्लाहीमा भएको मोटरसाईकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति २९ वर्षीय इन्स्पेक्टर वसन्त साहको मृत्यु भएको
धरान । सुनसरीमा मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । इटहरीमा ४ जना सवार मोटरसाईकल दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो भने एकजना गम्भिर घाईते भएका छन्
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको ट्याक्टर दशरथचन्द नगरपालिका ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो ।
काठमाडौं । झापाको कांकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको रात्री बस शुक्रबार बिहान चितवनको दासढुंगामा दुर्घटना भएको छ । ४० जना यात्रु बोकेको बस दासढुंगास्थित मदन भण्डारी पार्कनजिकै दुर्घटना भएको हो ।
सोलुखुम्बु । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार ६ जनाकै मृत्यु भएको छ । मृत्यु हुनेमा क्पाप्टेन चेत गुरुङ र मेक्सिकन नागरिकहरु सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट
काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मंगलबार बिहान काठमाडौं तर्फ उडेको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन भएको थियो । उक्त क्षेत्रमा नै हेलिकोप्टर