Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

चितवन, कात्तिक १६ । चितवनको मिलनचोकमा ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल पछाडी बसेका राप्ती नगरपालिकाका मनोज सुनार छन् । टाँडीबाट भरतपुर तर्फ

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सिन्धुपाल्चोक, कात्तिक १४ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आलमपुरस्थित सडकमा बा.६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रबार बिहानै अनियन्त्रित भई सडकबाट करिब

बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङमा दुर्घटना, पाँचजना घाइते

धादिङ, कात्तिक १४ । बुटवलबाट काठमाडौं आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दुर्घटना

दशैंमा चितवनमा १० ओटा सडक दुर्घटना, तीनजनाको मृत्यु

चितवन, कात्तिक १३ । घटस्थापनादेखि विजयादशमीको एकादशमीसम्म अर्थात् कात्तिक १ देखि ११ गतेसम्म चितवनमा मात्रै १० ओटा सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १६ ओटा सवारी दुर्घटनामा परेको जिल्ला

खोटाङमा जीप दुर्घटना, तीनजनाको मृत्यु, चार घाइते

खोटाङ, कात्तिक ११ । खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप

कैलालीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

कैलाली । कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको चिसापानीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–१

दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

दैलेख, कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

उदयपुरको कटारीमा स्कर्पियो दुर्घटना, पाँचको मृत्यु, तीन जना घाइते

उदयपुर । कटारी नगरपालिका–१४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । सिद्धिचरण लोकमार्ग अन्तर्गत भदौरेमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भिर छ

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु, दुई गम्भीर घाइते

राजविराज, असोज ३० । हुलाकी सडकअन्तर्गत् सप्तरीको खडक नगरपालिका–११, बनौलीमा दुईओटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१०, बनौलीका ३० वर्षीय हाकिम राइन र खडक

थाइल्याण्डमा बस र रेल ठोक्किँदा १७ जनाको मृत्यु

काठमाडौं, असोज २५ । थाइल्याण्डमा बस र रेल एकआपसमा ठोक्किँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनौँ घाइते भएका छन् । आइतबार बिहान बौद्ध धर्मावलम्बीसहित बैककबाट गएको बस ५०