Logo १८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026


धादिङ र झापामा भएको दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते, तीनको अवस्था गम्भीर

धादिङझापा । गए राति धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा बसमा सवार सोलुखुम्बुको महाकुलुङ

सराङकोटमा कार दुर्घटना हुँदा नवलपरासीका बद्रीको मृत्यु, दुई घाइते

पोखरा । पोखराको सराङकोटमा आज भएको कार दुर्घटनामा नवलपरासीका बद्री खत्रीको ज्यान गएको छ । कार चलाइरहेका उनीसमेत ३ जना घाइते भएकोमा उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याइएकोमा खत्रीलाई पौने

दुर्घटनामा दुईको मृत्यु, १७ घाइते

काठमाडौ/ कैलाली/नवलपरासी । देशका विभिन्न स्थानमा भएका छुट्टा छुट्टै दुर्घटनामा परेर गएराति २ जनाको मृत्यु भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिका–३, खसीबजारमा मोटरसाइकल दुर्घटना एकको मृत्यु भएको छ । कञ्चनपुरको

सप्तरीमा मोटरसाईकल दुर्घटनामा दुईको मृत्यु

सप्तहरी । सप्तरीको खडक नगरपालिकामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना गम्भिर घाइते भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै

बागलुङमा ब्रेक फेल भएर बस दुर्घटना, ११ जना घाइते

डम्मर बुढा मगर, बागलुङ । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ

महाकाली घटनाको दोषीलाई कारबाही गर्न माधव नेपालको माग

शुक्रबार महाकाली नदीमा रहेको तुइन तरेर भारत जान लाग्दा एसएसबीका प्रहरीले तुइनको लठ्ठा काटिदिएपछि नेपाली युवक नदीमा खसेर बेपत्ता भएका छन् ।

म्याग्दीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

पश्चिम म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको जीप दरबाङ–धारापानी सडक अन्र्तगत बादिकाको भिरबाट खसेको थियो ।

गुल्मी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

दुर्घटनामा घाइते भएका चन्द्रकोट गाउँपालिका–७ दमुका बस्ने २३ वर्षीया मुना भण्डारी, रेसुङ्गा नगरपालिका २ घर भएकी २३ वर्षीया रमिला भण्डारी, चन्द्रकोट गाउँपालिका ७ रूपाकोट बस्ने ३३ वर्षीय गोकुल भण्डारीलाई उपचारका

गुल्मीमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की रहेको र एक महिलाको सनाखत हुन बाँकी रहेको जनाइएको छ । जिपमा १० जना सवार थिए

भारतमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जनाको मृत्यु, २५ जना घाइते

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको बाराबंकी जिल्लामा बस र ट्रक एक आपसमा ठोकिएर भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ। दुर्घटनामा २५ जना घाइते भएका छन् । भारतको लखनउ–अयोध्या