नारायणगढबाट मुग्लिनतर्फ गइरहेको ना ७ ख २३०० नम्बरको ट्रिपर, पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९३०३ नम्बरको यात्रुबाहक बस र बिएए ०६८४ नम्बरको कार आज दिउँसो करिब ३ बजेको
काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको
दुर्घटनामा ज्यान गुमाउनेमा गाडी मालिक अन्दाजी ४० वर्षीय विजय सारु र ८ वर्षीय एक बालक रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिमरास्थित अल्पाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार विहान करिब ११ बजे विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा लु १ ख ८७५९ नम्बरको यात्रुवाहक बस र लु २ ख ८४० नम्बरको ट्रक ठोक्किँदा १६ जना घाइते भएको जिल्ला प्रहरी
दुर्घटनामा परी ६ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिलाप्रसाद खनाल
घाइतेलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो ।
३८ घाइतेमध्ये २५ जनाको फिस्लिङस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको चितवन प्रहरीका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभयो ।
काठमाडौं । मधेस प्रदेशमा एक महिनाको अवधिमा ६ सय १० वटा सवारी दुर्घटना भएका छन् । फागुन महिनामा मात्रै प्रदेशका ८ जिल्लामा दुर्घटनामा परि ४८ जनाको मृत्यु भएको जनाइएको छ
सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको