काठमाडौं । तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर शुक्रबार काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याउने तयारी गरेको छ । केन्द्रीय प्रहरी विशेष ब्युरोबाट खटिएको टोलीले व्यवसायी प्रसाईंलाई झापाको चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याउन लागेको हो
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । प्रहरी हिरासतमा रहेका प्रसाईंलाईलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको २१ करोड डलर
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रधानमन्त्री केपी शर्मा
काठमाडौं । साइबर अपराधसम्बन्धी आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ । नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका
काठमाडौं । मेडिकल व्यावसायी दुर्गा प्रसाईं धरौटीमा रिहा भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी निकट एक महिलाले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको आरोप लगाउँदै दिएको उजुरीको आधारमा एक साता
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । प्रसाईंका छोरा निराजनले हिजो दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले १५ दिनभित्र
काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरुले उनको रिहाईको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । प्रसाईंलाई अविलम्ब रिहाइको माग गर्नै उनका समर्थकहरूले
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले व्यवसायी दुर्गा प्रसाईंका पछिल्लो गतिविधिलाई पार्टीले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुभएको छ । हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा आवाज उठाएकाले