२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


भारतीय कुमाले दीपावलीका लागि माटोको दियो बनाउँदै

एजेन्सी । भारतमा हिन्दुहरूको उज्यालो पर्व दीपावलीका लागि भारतीय कुमाले समुदाय दियो बनाउन व्यस्त भएका छन् । उनीहरु माटोको दियो बनाएर चाडपर्वमा प्रज्वलन गरी सौभाग्य, ऐश्वर्य र समृद्धि ल्याउने तयारीमा