Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कोरोनाका कारण विशिष्ठहरुको दशैं टीका प्रभावित

काठमाडौं । कोरोना महामारीका कारण विशिष्ठहरुको दशैं टीका पनि प्रभावित भएको छ । विगतका दशैंमा राष्ट्रपति लगायत विशिष्ठ व्यक्तिहरुले सर्वसाधारणलाई दशैं टीका लगाउने गर्नुभएको थियो । विगतमा राष्ट्रपति विद्यादेवी भण्डारीले