Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


प्रतिनिधि सभा विघटनविरुद्ध किन भएन संयुक्त आन्दोलन ? (भिडियो)

अक्कल कुँवरकाठमाडौं । गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दलहरू सडक आन्दोलनतिर लागेका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको दलहरूको साझा निष्कर्ष