Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं। नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। नेपाल सरकार गृहमन्त्रीस्तरको साेमबारको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ५ जना