Logo १६ कार्तिक २०८२, आइतबार | Mon Nov 3 2025


दक्षिणी भारतमा भागदौड मच्चिंदा ९ जनाको मृत्यु

एजेन्सी । दक्षिणी भारतकाे एक मन्दिरमा भागदौड मच्चिदा ९ जनाको मृत्यु भएको छ। आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर रहेकाे एक मन्दिरमा शनिबार भागदौड मच्चिंदा उनीहरुकाे मृत्यु भएकाे आन्ध्र प्रदेशका गभर्नरले बताएका