काठमाडौं । दक्षिण कोरियाको मुख्य शेयर बजारमा शुक्रवार बिहानै भारी गिरावट आएपछि ‘सर्किट ब्रेकर’ सक्रिय गरिएको छ । प्रविधि क्षेत्रका कम्पनीहरूको सेयरमा व्यापक विक्री भएपछि कोस्पी परिसूचक ८ प्रतिशतभन्दा बढीले