१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


साबा महिला बास्केटबल : नेपालले आज माल्दिभ्ससँग खेल्दै

काठमाडौं । दक्षिण एसियाली महिला बास्केटबल (साबा) च्याम्पियनसिपमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल राति सवा ८ बजे सुरु हुनेछ । सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाल