Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


माथिल्लो त्रिशूली–१ आयोजनाको टनेलबाट ११ वटा शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये ११ जनाको शव आज निकालिएको छ । भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण हराइरहेकामध्ये ११ जनाको शव निकालिएको हो ।