Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको