Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


भेनेजुएलासँग भएकाे तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण अमेरिकाद्वारा सार्वजनिक

एजेन्सी । अमेरिकी सरकारले भेनेजुएलासँग भएकाे तेल सम्बन्धी सम्झौताको विस्तृत विवरण सार्वजनिक गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको घोषणा गरेपछि ह्वाइट हाउसले मंगलबार तथ्यपत्रमार्फत सम्झौताका प्रमुख प्रावधानहरू सार्वजनिक गरेको