Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


तुम्लिङटारमा ७२ सिट क्षमताको विमान सञ्चालन हुने

काठमाडाैं । संखुवासभाको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२ विमान सञ्चालन हुने भएको छ । नेपालको सबै भन्दा गहिरो अरुण उपत्यकाभित्र रहेको तुम्लिङटार विमानस्थलमा ७२ यात्रु क्षमता भएको एटीआर–७२