रमेश धमला काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पैसा असुल गरेर नक्कली कागजातका आधारमा नेपाली नागरिकहरुलाई विदेश पठाएको भिजिट भिसा प्रकरणमा अनुसन्धान शुरु गरेको करिब ३ महिना भएको छ ।