Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा हेमन्तलाई तीन कांस्य पदक

काठमाडौं । नेपालका हेमन्त पालले एसियाली जुनियर भारोत्तोलन च्याम्पियनसिपमा तीन कांस्य पदक जितेका छन । ‘डेब्यु’ अन्तराष्ट्रिय प्रतियोगितामै हेमन्तले मंगलबार पुरुष ७३ केजी तौलसमूहमा ३ कांस्य पदक जित्न सफल भएका