Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


तिशा शाक्यले जितिन् मिस नेवाः काे उपाधि

काठमाडाैं । राजधानीमा सम्पन्न १९ औँ संस्करणको मिस नेवाः नेपालको उपाधि ललितपुरको पाटनकी तिशा शाक्यले जितेकी छन्। फाइट फर लाइफ नेपाल र नेप्लिज फेसन होमको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा