Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


धनकुटाका कृषक पशुपालन तर्फ आकर्षित

धनकुटा, चैत १ । धनकुटामा पछिल्लो समय तरकारी बालीमा विभिन्न प्रकारका रोगहरु देखिन थालेपछि छथरजोरपाटी गाउँपालिका वडा नं २ का किसान पशुपालनतर्फ आकर्षित भएका छन् । व्यावसायीक तरकारी खेती गर्दै

भारतबाट सस्तो गोलभेडा आएपछि नेपाली उत्पादन बारीमै कुहिए

काठमाडौ । भारतबाट सस्तो गोलभेडा भित्रिएपछि नेपाली उत्पादन बारीमै कुहिन थालेको छ । माघ दोस्रो सातासम्म प्रति केजी २० रुपैयाँमा व्यापारीले बारीबाट उठाउँदै गरेको गोलभेडा माघको तेस्रो सातादेखि प्रति केजी

खाद्यान्न र तरकारीको बिउविजन डडेल्धुरामै उत्पादन हुन थाल्यो

डडेल्धुरा । खाद्यान्न र तरकारी वालीका लागि चाहिने बिउविजन स्थानीय रूपमै उत्पादन हुन थालेपछि किसानहरू उत्साहित भएका छन् । स्थानीय रैथाने र वर्णशंकर बीउहरूलाई उन्नत जातमा विकसित र प्रशोधन गरी

कृषि प्रधान देशमा २२ अर्बको तरकारी मात्रै भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधीमा निर्यातमा सुधार भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकअनुसार माघ मसान्तसम्म निर्यात अघिल्लो वर्षको तुलनामा ७

भारतीय तरकारीमा रोक लगाउन कृषकको माग

चितवन, माघ १८ । चितवनका कृषकहरुले भारतबाट आउने तरकारी रोक्न माग गरेका छन् । जिल्लाकै उत्पादनले पुग्ने भन्दै भारतबाट आयात हुने विषादीयुक्त तरकारी रोक्न उनीहरुले सरकारसँग माग गरेका हुन् ।

सर्लाहीबाट तीन अर्ब बढीको तरकारी निकासी

सर्लाही, कात्तिक ९ । सर्लाहीको लालबन्दीबाट गत वर्ष तीन अर्ब बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाटमात्रै तीन अर्ब १८ करोड रुपैयाँ बढीको

कालीमाटीमा अनुगमन टोली पुगेपछि भागे व्यापारी

काठमाडौं, असोज १९ । कालीमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागेका छन् । काठमाडौं महानगरपालिकाले नियमित गरेको अनुगमनका

सर्लाहीबाट ३ अर्बभन्दा बढीको तरकारी निकासी

सर्लाही । लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै गत बर्ष ३ अर्ब १८

एउटै गाउँमा ७ करोडको तरकारी

दुल्लू, असोज १ । दैलेखको नारायण नगरपालिका–२ जाहरकोटका किसानले व्यावसायिक तरकारीखेती गरेर बर्सेनि करोडौं रुपैयाँ गाउँमा भित्र्याउने गरेका छन् । यहाँका प्रायः सबै घरपरिवारले मौसमी तथा बेमौसमी तरकारीखेती गरेर वार्षिक

विराटनगरमा एक महिनामै तरकारीको मूल्य दोब्बर वृद्धि

विराटनगर । विराटनगरको गुद्रीबजारमा तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । करिब एक महिनाअघि प्रति केजी ४० रुपैयाँमा पाइने भिन्डीको मूल्य अहिले प्रतिकेजी ८० रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिकेजी