तरकारी Archives - Image Khabar
Everest Bank

Tag: तरकारी

एक वर्षमा ३३ करोड ३४ लाखको छाता आयात

काठमाडौं, साउन १७ । आर्थिक वर्ष २०७६/७७ मा एक खर्ब ४० अर्ब रुपैयाँभन्दा बढीको तरकारी तथा खाद्य सामग्रीमात्रै आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को

सर्लाहीमा तरकारीको मूल्य तेब्बरले बढ्यो

सर्लाही, साउन १२ । सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ । केही दिन देखि निरन्तर परेको बर्षाले उत्पादनमा कमी आउँदा तरकारीको मूल्य बढेको व्यवसायीको भनाइ छ । पानीले

चितवनमा खेतबारीमै तरकारी कुहियो

चितवन, साउन ८ । भरतपुर महानगरपालिका नयाँ बस्तीस्थित केरूङ्गा सामूहिक तरकारी कृषि फार्मका अधिकांश तरकारीहरु खेतबारीमै कुहिन थालेको छ । गोलभेँडा, लौका, बन्दाकोबी, करेला, लगायतका तरकारीले बजार नपाउँदा खेतबारीमा कुहिएका