Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


ढोरपाटन महिला भलिबल माघको तेस्रो सातादेखि हुने

काठमाडौं । २०६३ सालदेखि आयोजना हुँदै आएको ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपको १६ औं संस्करण आगामी माघको दोस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लवले मंगलबार