Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


पराजयपछि सार्वजनिक कार्यक्रममा ट्रम्प, अर्को अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका

बाइडेन एरिजोनामा पनि विजयी, राष्ट्रपतिमा पकड अझ बलियो

वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको

डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद : बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ । उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकले भने–‘अमेरिकी चुनावमा धाँधली भएको छैन’

वासिङटन, कात्तिक २५ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना

अमेरिकामा चुनावको अनुसन्धान गर्ने वरिष्ठ अधिकारीद्वारा राजीनामा

वासिङटन, कात्तिक २५ । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई ‘मेमो’ पठाएर राष्ट्रपति चुनावमा धाँधली भए/नभएको अनुसन्धान गर्न निर्देशन

फाइजरले विकास गरेको कोरोनाभाइरसविरुद्धको खोप ‘खुसीको खबर’ : ट्रम्प

वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

विलमिङटन, कात्तिक २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न

ट्रम्पका मुख्य सहयोगी मेडोजलाई पनि कोरोना संक्रमण

वासिङ्टन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उहाँनिकट स्रोतहरुले पनि उहाँ

गृहराज्यमा बाइडेनको सम्बोधन : जनताको आवाज सुन्नका लागि अमेरिकाको नेतृत्व सम्हाल्दैछु

काठमाडौं । अमेरिकी राष्ट्रपति पदको जीत नजिक पुग्नुभएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको बताउँदै देशलाई एकीकृत बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।

ट्रम्प रुष्ट, भने–‘ट्वीटर नियन्त्रणभन्दा बाहिर गयो’

वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल