वासिङटन, कात्तिक २८ । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनुभएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नुभएका बाइडेनको
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु लज्जास्पद भएको बताउनुभएको छ । उहांले ट्रम्पको कदमले राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने पनि बताउनुभयो ।
वासिङटन, कात्तिक २५ । अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस)का अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले अमेरिकी राष्ट्रपतिको हालै सम्पन्न निर्वाचनमा धाँधली वा मतदानमा अनियमितता नभएको जनाएका छन् । यस पर्यवेक्षणमा १३ मुलुकका २८ जना
वासिङटन, कात्तिक २५ । अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिनुभएको छ । महान्यायाधिवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई ‘मेमो’ पठाएर राष्ट्रपति चुनावमा धाँधली भए/नभएको अनुसन्धान गर्न निर्देशन
वासिङ्टन, कात्तिक २४ । औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न
विलमिङटन, कात्तिक २४ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिनेबित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न
वासिङ्टन, कात्तिक २२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट संक्रमित हुनुभएको छ । कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उहाँनिकट स्रोतहरुले पनि उहाँ
काठमाडौं । अमेरिकी राष्ट्रपति पदको जीत नजिक पुग्नुभएका डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले आफूहरु जितको मार्गमा रहेको बताउँदै देशलाई एकीकृत बनाउन सबै मिलेर काम गर्नुपर्ने बेला आएको उल्लेख गर्नुभएको छ ।
वासिङ्टन, कात्तिक २१ । अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवारसमेत रहनुभएका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उहाँका गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल
वासिङटन, कात्तिक २१ । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवारसमेत रहनुभएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय