Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


धनगढीमा अनधिकृत संरचना भत्काउन डोजर चलाइयो

काठमाडौं । कैलालीको धनगढीमा मापदण्ड विपरीत बनेका संरचना हटाउन सुरू गरिएको छ । बुधबारदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन