Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


`डेलीमेल`को भ्रामक समाचारप्रति नेपाली दूतावास लण्डनको आपत्ति

काठमाडौं । लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भेरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो । समाचार आधारहीन रहेको