Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


बाढीले मेलम्ची बजारका घर पुरे (तस्वीरहरू)

अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको डिएसपी सापकोटाले जानकारी दिनुभयो । मेलम्चीको आमा ह्योल्मो बसपार्क समेत बाढीले बगाएको छ ।