Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


लिबियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ५७ जनाको मृत्यु

एजेन्सी । लिबियामा एक डुंगा दुर्घटना हुँदा ५७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठनले जनाएको छ । मृत्यु हुनेहरुमध्ये कम्तीमा २० महिला र २