एजेन्सी । पेरुमा पहिलो पटक डिना बोलुआर्टे महिला राष्ट्रपति चुनिनु भएको छ । पेरुका पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई संसद भङ्ग गर्ने प्रयास गरेकोमा महाभियोग लगाइएको केही घण्टापछि उपराष्ट्रपति बोलुआर्टेलाई राष्ट्रपति