Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


१५ वर्षमै स्नातक गर्ने अद्भूत बालक, ४ वर्षमा पाँच विषयको डिग्री

१५ वर्षको उमेरमा स्नातक गरेका उनले चार वर्षमा उनले लिएको यो पाँचौं डिग्री हो । उनले १५ वर्षको उमेरमा नेभाडा विश्वविद्यालयबाट स्नातक पूरा गरे ।