१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


८० प्रतिशत बिग्रेपछि मात्र मृगौला रोगको लक्षण देखिन्छ : वरिष्ठ चिकित्सक काफ्ले

मृगौलाले शरीरको रगतमा भएको नु र खनिज पदार्थलाई पनि सन्तुलनमा राख्ने गर्छ । तर, यस्तो महत्वपूर्ण अंगको रूपमा रहेको मृगौलालाई स्वस्थ राख्न ध्यान नदिँदा मानिसलाई मृगौलासम्बन्धी रोग लाग्ने गरेको छ