२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुबीच समन्वय जरुरी : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले तथ्याङ्कीय कार्यमा संलग्न निकायहरुकाबीच प्रभावकारी समन्वय प्रणाली विकास गर्नुपर्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले आयोजना गरेको ‘तथ्याङ्क प्रणाली विकासका

स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौं : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने

सरकार माघदेखि नयाँ बजेट निर्माणको काममा लाग्छ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले सरकार आगामी माघदेखि नयाँ बजेटको तयारीमा लाग्ने बताउनुभएको छ । मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आगामी माघदेखि आगामी आर्थिक

तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले तीन तहकै सरकार मिलेर प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै मुख्यसचिव

मौलिक उत्पादनमा लगानी गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछ : मुख्यसचिव अर्याल

काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताउनुभएको छ । मंगलबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल

व्यवसायिक लागत घटाउन पहल गर्ने मुख्यसचिव अर्यालको बचन

काठमाडौं । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंगको शुक्रबार भएको भेटमा मुख्य सचिव