Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


कोरोना संक्रमित चिकित्सकलाई पनि काम गर्न बेल्जियम सरकारको निर्देशन !

काठमाडौं । बेल्जियम सरकारले लिस शहरका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई आआफनो क्षेत्रमा कार्यरत रहन निर्देशन दिएको छ । बेल्जियमको मेडिकल युनियन संघ प्रमुख डा.फिलिप डेभोसले लक्षण नदेखिएका कोरोना संक्रमित स्वास्थ्यकर्मीहरुलाई काममा