Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


स्वास्थ्य संकटकाल लगाइ स्वास्थ्य सामग्रीको आपूर्ति सुनिश्चित गर्न नेतृ संग्रौलाकाे माग

त्यसैगरी उहाँले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशनको आह्वान गर्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।