Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


२५औँ अनशनमा रहेका डा. गोविन्द केसी टिचिङ अस्पतालमा भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि डा. गोविन्द केसीलाई इलामबाट काठमाडौं ल्याएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनको अस्पतालमा उपचार सुरु भएको छ । विभिन्न

स्वास्थ्य अवस्था जटिल बनेपछि डा.केसीलाई काठमाडौं ल्याइँदै

काठमाडौं । आमरण अनशनमा रहनुभएका वरिष्ठ चिकित्सक प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप बिग्रिएपछि उहाँलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ । उहाँलाई लिन हेलिकोप्टर इलाम पुगिसकेको छ ।

स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसँग डा. केसीको माग

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्ट्याउन सरकारसमक्ष माग गर्नुभएको छ। अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई सिंहदरबारमा आइतबार भेटेर डा. केसीले

डा. केसीद्वारा गेटा मेडिकल कलेजमा सत्याग्रह शुरू

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीकाे गेटा मेडिकल कलेज धनगढीबाट सत्याग्रह शुरु गर्नुभएको छ । डा. केसीले आइतबार शिक्षा-स्वास्थ्य जस्तो सेवामूलक क्षेत्रको गुणस्तर र समतामूलक पहुँच

डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । डा. गोविन्द केसीले २२ औँ पटकको आमरण अनसनम तोडेका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै २२ ‍औं अनसन तोडेको जानकारी गराउनुभएको हो । पशुपति क्षेत्रको

तीन हप्ताभित्र माग पूरा नभए सत्याग्रह बस्छु : डा. केसी

काठमाडौं । डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ । शनिबार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै डा. केसीले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ

डा. गोविन्द केसीको अनशनविरुद्ध प्रर्दशन

कैलाली (बिराज रोस्यारा) । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनशन बसेको विरोधमा धनगढीमा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति र गेटा मेडिकल विश्व विद्यालय संर्घष

कैलालीको लक्ष्मीनारायण मन्दिरमा डा. केसीको सत्याग्रह सुरु

कैलाली । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले कैलालीको लक्ष्मीनारायण मन्दिरमा सत्याग्रह सुरु गर्नुभएको छ । डा. केसीले शुक्रबार साँझ कैलालीको लक्ष्मीनारायण मन्दिरको पाहुना घरबाट सत्याग्रह सुरु गर्नुभएको छ

डा. केसीको सत्याग्रह अन्यौलमा

काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि धनगढी पुग्नुभएको छ । धनगढीको गेटा मेडिकल कलेजमा सत्याग्रह सुरु गर्न केसी शुक्रबार दिउँसो धनगढी पुग्नुभएको हो । तर

डा. केसीले सत्याग्रह सुरु गर्दै

काठमाडौं । मेडिकल शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले शुक्रबारदेखि तीन दिने सत्याग्रह सुरु गर्ने हुनुभएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उहाँले सरकारले सहमति कार्यान्वयन नगरेको भन्दै आजै