१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024


अनशनरत केसी काठमाडौं जान नमानेपछि रित्तै स्काइ ट्रक फर्कियो

धनगढी । अनशनरत डा. गोविन्द केसीले उपचारका लागि काठमाडौं जान अस्वीकार गरेका छन् । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. केसी उपचारका लागि काठमाडौं जान नमानेपछि

चिकित्सक संघद्वारा डा. केसीको जीवनरक्षा गर्न माग

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षा गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । संघले साेमबार विज्ञप्ति जारी गर्दै सरकारसँग यस्ताे माग गरेकाे हाे। डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन

डा. केसीको स्वास्थ्य अवस्था बिग्रर्दै, विशिष्टीकृत अस्पताल लैजान सुझाव

कैलाली । धनगढीमा विगत ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ । अस्पतालले सोमबार एक सूचना जारी गर्दै केसीको स्वास्थ्य

डा. केसीका मागबारे वार्ता गर्न टोली गठन

काठमाडौं । सरकारले डा. गोविन्द केसीले पछिल्लो समयमा उठाएका माग र उहाँको अनशनका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता महेन्द्र पन्थले शुक्रबार विज्ञप्ति

डा. केसी अस्पताल भर्ना

कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ । सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । स्वास्थ्य

डा. गोविन्द केसीद्वारा भदौ १२ गतेदेखि सत्याग्रह घोषणा

यस्तै, सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरेलगायत आधारभुत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गर्नुपर्ने, सरकारले तोकेको सुचीअनुसारका सबै निःशुल्क औषधिहरू आवश्यक मात्रामा सबै स्वास्थ्य संस्थामा भएको सुनिश्चित गर्नुपर्ने

राज्यको नीति निर्माणमा आरजु राणा र शैक्षिक माफियाको हस्तक्षेप छ : डा. गोविन्द केसी

काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले राज्यको नीति निर्माणमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र शैक्षिक माफियाहरुको हस्तक्षेप रहेको दाबी गर्दै तत्काल त्यस्तो कार्य रोक्न

विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन, नेपाली समुदायले दिए साथ

अमेरिका, न्यूयोर्क । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता प्रा.डा.गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गर्नु भएको छ । विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसँघको कार्यालय अगाडि प्रदर्शन

पाँच बुँदे सम्झौता तत्काल कार्यान्ययन नभए कुनै पनि समय अनसन बस्ने डा. केसीको चेतावनी

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सरकारले आफूसँग गरेको पाँच वँुदे सम्झौता तत्काल कार्यान्ययन गर्न सरकारको ध्यानआर्षण गराउनु भएको छ । डा. केसीले आज प्रेस विज्ञप्ति जारी

माग पूरा नभए भदौ ३ गतेदेखि सत्याग्रह शुरु गर्ने डा. केसीको चेतावनी

काठमाडौं, साउन २२ । डा. गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गर्दै आफ्ना मागहरु पूरा नभए सत्याग्रह शुरु गर्ने चेतावनी दिनुभएको छ । डा.