Logo १५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026


एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो : डा. कोइराला

नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नम्बर ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उहाँले एमसीसी परियोजना नेपालको हितमा रहेको विषय जनतालाई बुझाउनुपर्नेमा जोड दिनुभयो ।