Logo ४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026


अपर अरुण आयोजनामा स्थानीयको भावना समेटिनुपर्छ: पूर्वराजदूत कार्की

काठमाडाैं । अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्कीले देशकै गौरवको अपर अरुण आयोजना स्वदेशी लगानीमा बन्नुपर्नेमा जोड दिनुभएको छ । संखुुवासभा–काठमाडौ जर्नालिष्ट एशोसियसनको कार्यालय ज्ञानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे